-

नर्सरीदेखि कक्षा ९ सम्मको अनलाईन भर्ना फाराम
Click here to fill out the online form For more information on recruitment, please call 010560019, 9841776097 (Principal) and 9851032757 (Co-Principal).
-

कक्षा ११ को अनलाईन भर्ना फाराम
अनलाईन फाराम भर्नको लागि यहाँ क्लिक गर्नुहोला भर्ना सम्बन्धि थप जानकारीको लागि ०१०५६००१९, ९८४१७७६०९७ (प्रधानाध्यापक) तथा ९८५१०३२७५७ (सह-प्रधानाध्यापक) मा सम्पर्क गर्नुहोला ।
-

अक्षरारम्भ कार्यक्रम २०७६ “श्रीपञ्चमी”
यहि माघ १६ गते श्री पञ्चमी एबं “बसन्त पन्चमी” को अवसरमा भगवती सरस्वतीकाे पूजा आराधना र बालबालिकाहरुलाई अक्षरारम्भ कार्यक्रम हुने भएकोले आफ्ना बालबालिकालाई विद्यालय ल्याई अक्षरारम्भ गरि प्रसाद ग्रहणको लागि सम्पूर्ण अविभावकहरुमा हार्दिक आमन्त्रण गरिन्छ । सम्पर्क त्रिभूवन त्रिशूली मा बी, त्रिशूली । ०१० ५६००१९ ९८४१७७६०९७ ९८४१४५५८६१
-

अक्षराम्भ कार्यक्रम २०७५
“बसन्त पन्चमी”को पावन अबसरमा त्रिभूवन त्रिशूली मा बि त्रिशूलीमा यही माघ २७ गते बिहान ८ बजे सरस्वती पुजा तथा नयाँ बालबालिकाहरूको “अक्षराम्भ कार्यक्रम” रहेकोले सो कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितीको लागी हार्दिक अनुरोध गरिन्छ। सम्पर्क त्रिभूवन त्रिशूली मा बि त्रिशूली ९८४१७७६०९७ ९८४१४५५८६१
-

शैक्षिक सत्र २०७५ का लागी कक्षा Nursery देखी कक्षा ९ सम्म भर्ना खुल्यो !
भर्ना खुल्यो ! भर्ना खुल्यो ! ! भर्ना खुल्यो ! ! ! नुवाकोट, धादिङ्ग र रसुवा जिल्लाकै प्रथम नमूना विद्यालय यस त्रिभूवन त्रिशूली माध्यमिक विद्यालय, त्रिशूलीमा शैक्षिक सत्र २०७५ का लागी कक्षा Nursery देखी कक्षा ९ सम्म भर्ना खुल्यो । भर्ना आरम्भ: २९ चैत्र २०७४ देखि कक्षा संचालन: २ बैशाख २०७५ देखि हाम्रा बिशेषताहरु: पुर्व प्राथमिक तहमा दिवा…
-

लेखापाल पद पूर्तिबारे सूचना!
यस त्रिभूवन त्रिशूली माध्यमिक विद्यालय त्रिशूलीको विद्यालय व्यवस्थापन समितीको मिति २०७४ फाल्गुण २१ गते बसेको बैठकको निर्णय अनूसार लेखापाल पदको आन्तरिक करारमा खूला विज्ञापनद्वारा पद पूर्तिगर्ने निर्णय भएकोले इच्छुक योग्यता प्राप्त व्यक्तिहरुलाई दरखास्त आवहान गरिन्छ । पदः लेखापाल (अस्थायी/आन्तरिक स्रोत) पद संख्या: १ जना न्युनतम शैक्षिक योग्यताः व्यवस्थापन मूल बिषय लिइ कम्तिमा १०+२ सो सरह उतिर्ण…












