भर्ना

  • भर्ना खुल्यो ! भर्ना खुल्यो!! भर्ना खुल्यो!!

    भर्ना खुल्यो ! भर्ना खुल्यो!! भर्ना खुल्यो!!

    विगत लामो समयदेखि गुणस्तर शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्न सफल रसुवा, धादिंग र नुवाकोट जिल्लाकै प्रथम विद्यालय यस त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालय, त्रिशुलीमा शैक्षिक सत्र २०७३/०७४ का लागि विज्ञान, व्यवस्थापन (Management English/ Nepali Medium with Computer Science), शिक्षा, शिक्षा विज्ञान र मानविकी संकायमा भर्ना खुल्यो । भर्ना आरम्भ: २०७३ असार १५ देखि कक्षा सञ्चालनः…

    Know More