श्रीपञ्चमी

  • अक्षरारम्भ कार्यक्रम २०७६ “श्रीपञ्चमी”

    अक्षरारम्भ कार्यक्रम २०७६ “श्रीपञ्चमी”

    यहि माघ १६ गते श्री पञ्चमी एबं “बसन्त पन्चमी” को अवसरमा भगवती सरस्वतीकाे पूजा आराधना र बालबालिकाहरुलाई अक्षरारम्भ कार्यक्रम हुने भएकोले आफ्ना बालबालिकालाई विद्यालय ल्याई अक्षरारम्भ गरि प्रसाद ग्रहणको लागि सम्पूर्ण अविभावकहरुमा हार्दिक आमन्त्रण गरिन्छ ।   सम्पर्क त्रिभूवन त्रिशूली मा बी, त्रिशूली । ०१० ५६००१९ ९८४१७७६०९७ ९८४१४५५८६१

    Know More